यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै
१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोली आज भुटान प्रस्थान गर्दैछ । यही भदौ ४ देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान र बङ्गलादेश सहभागी हुँदै छन् । सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भदौ ४ र १३ गते भारतसँग, ६ र १५ गते […]