राजेश पायलको गाउँको मैदानबाट फैलिएको नृत्य–प्रशिक्षण यात्रा
बाजुरा– बडीमालिका नगरपालिका–९ का राजेश पायल यतिबेला स्थानीय स्तरमा मात्र होइन, सुदूरपश्चिम र कर्णालीसम्म चिनिएका एक सक्रिय नृत्य र खेल प्रशिक्षकका रूपमा परिचित हुँदै गएका छन्। उनले हजारौं बालबालिकालाई खेल, शारीरिक अभ्यास र अनुशासनको पाठ सिकाइसकेका छन्। हजारौं बालबालिकालाई प्रशिक्षण दिइसकेका पायलले पछिल्लो समय खेलकुदलाई केवल प्रतिस्पर्धा वा शारीरिक अभ्यासमा सीमित नराखी मानसिक स्वास्थ्य, अनुशासन […]