“झ्याउरे छन्द ” कविता – कलिलो किरण
खेल्नलाई गए, किरण बाबु, गलत ठाउँमा करेन्ट लाग्यो संसारै छोड्यो सोकपर्यो गाउँमा बालुवा बन्यो बालकको काल ,बिषालु गोमन अकालमै गयो इश्वरको घर कलिलो जोबन ! दलित बच्चा, हौ भन्दै मार्यो ,के सत्य त्यसमा ? बालक किच्यो ,खबर झुटो ,फैलायो देशमा ! दैबेले लुट्यो किरणको खुसी आमाछन् रुँदैमा कसले सक्ला, बालक मार्न, त्यो गाडी छुँदैमा?!! नियती […]