शिशु कल्याण माविका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले प्रधानाध्यापक रविलाल लुईटेल, लेखापाल छविलाल गाहा र तत्कालीन अध्यक्ष राम थापाले आपसी मिलेमतोमा विद्यालयको करिब रु. ४ लाख ७१ हजार ६६७ रुपैयाँ हिनामिना गरेको जिकिर गर्दै आइतबार विशेष अदालत, […]