बयालपाटा अस्पताल सञ्चालन गर्न चिकित्सकसहित ५७ पदमा दरखास्त आह्वान
अछाम— सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बयलपाटा अस्पताल, अछाममा आवश्यक जनशक्ति करार सेवाबाट भर्ना गर्न खुला प्रतियोगितामार्फत आवेदन आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार कुल ५७ पदमा दरखास्त माग गरिएको हो। जसअन्तर्गत चिकित्सकदेखि प्राविधिक, स्वास्थ्यकर्मी, प्रबन्धक तथा प्रशासनिक सहयोगीसम्मका पदहरू समावेश छन्। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्बाट स्वीकृत दरबन्दी अनुसार बयलपाटा प्रादेशिक अस्पताल सञ्चालनका लागि […]