सशस्त्र प्रहरी बल बाजुराद्धारा आगलागी सम्वन्धी कृत्रिम अभ्यास सञ्चालन
बाजुरा–सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराले आगलागी सम्वन्धी कृत्रिम अभ्यास सञ्चालन गरेको छ । शुक्रवार सदरमुकाम मार्तडी स्थित बाजुरा क्याम्पसमा आगलागी सम्वन्धी जनचेतनामूलक कार्यक्रम तथा कृत्रिम अभ्यास सञ्चालन गरेको हो । उक्त जनचेतनामूलक कार्यक्रममा विपद् अन्र्तगत आगलागीका कारण, यसबाट जोगिन अपनाउनुपर्ने पूर्व सावधानी, यसबाट बच्ने सुरक्षात्मक उपाय लगायतका विषयमा जानकारी गराइएको सशस्त्र प्रहरी बल […]