एकीकृत समाजवादीको बैठक लम्बियो, अधिवेशनहरु स्थगित
काठमाडाैँ — नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक लम्बिएको छ । विधान संशोधनबारे छलफल गर्न सोमबार र मंगलबारलाई बोलाएको बैठक पुनः शनिबार बस्नेगरी स्थगन भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । ‘विधान संशोधन मस्यौदामाथि बैठकमा सहभागी नेताहरुले एकसरो धारणा राख्नुभएको छ’, नेता श्रेष्ठले भने, ‘अव शनिबार बस्ने बैठकमा छुटेका नेताहरुको धारण सुनेर अध्यक्षले आफ्नो धारणा राखेपछि […]