उद्योगमन्त्री भण्डारीको सय दिनका उपलब्धि–थप उद्योग स्थापनादेखि पेट्रोलियम उत्खनन् प्रक्रियासम्म
काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्षेत्र भित्रपर्ने चालु आर्थिक वर्ष २०८१/०८२को वार्षिक कार्य योजनामा समावेश भएकामध्ये पहिलो १०० दिनको अवधिमा सम्पन्न भएका कामहरूको प्रगति विवरण सार्वजनिक गरिएको छ । यस अवधिमा मन्त्रालयले १ दर्जन बढी कामहरू सम्पन्न गरेको जनाएको छ । मन्त्रालयले सञ्चालन गरेको न्यून ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रम, कार्यालयमा स्वचालित सेवारअनलाइन प्रणालीको सुरुवात, […]