गणतन्त्रको विकल्प छैनः सभापति देउवा
काठमाडौँ —नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन।” उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए। गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन्? यो प्रश्नमा उनले भने, “को अत्तालियो? हामी अत्तालिएका छैनौं।” वर्तमान सत्तारुढ गठबन्धन […]