अनेमसंघ बाजुराकाे अध्यक्षमा खाती चयन
बाजुरा– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाजुराकाे अध्यक्षमा देवु खाति सर्वसम्मत अध्यक्षमा चयन भएकी छन् ।अनेमसंघकाे हिजाेबाट सूरू भएकाे ८ औ जिल्ला अधिवेशनले अध्यक्षमा खाति रहने गरि ३३ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे । जस अनुसार उपाध्यक्ष निर्मला रोकाया र अमला दमाई, सचिव दुर्गा थापा, उप -सचिव गिता रोकाया र काेषाध्यक्षमा मनदेवि […]