‘अब आयोजना निर्माणको खरिद प्रक्रियालाई साउन १ कुर्नुपर्दैन’
काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आम्दानी र खर्चका हिसाबले आफूले यथार्थपरक बजेट ल्याएको दाबी गरेका छन्। मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट यथार्थपरक भएकाले यसपटक प्रश्न पनि धेरै नउठेको बताए। ‘खर्च र आम्दानीका हिसाबले यो बजेट यथार्थपरक छ,’ अर्थमन्त्री पौडेलले भने, ‘आजै (शुक्रबार) बाट नै कार्यान्वयनमा गइसकेको छ।’ अर्थमन्त्री पौडेलले सुधार गरिएका […]