‘पद हैन परिवर्तनको खोजि’ गराैँ
पछिल्लो समय एक गम्भीर प्रश्न उठिरहेको छ—के असल, इमानदार र सोझा स्वभाव भएका मानिसहरू नेतृत्वमा टिक्न नसक्ने हुन्? मैले कहिल्यै हावी हुन खोजिनँ। न पदको लोभ गरेँ, न नेताको चाकरी गर्न सके। पार्टी र संगठनलाई आफ्नो जिम्मेवारी ठानेर स्वच्छ नियतले काम गरें। तर जब नेतृत्व चयनको कुरा आयो, तब पत्ता लाग्यो—पद पाउने मुख्य मापदण्ड इमानदारी […]