शुक्रबार, मंसिर २०, २०८२

राजनीति

राजनीतिमा आए पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधाबारे सोच्नुपर्छ : माधव नेपाल
राजनीति
राजनीतिमा आए पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधाबारे सोच्नुपर्छ : माधव नेपाल
  • ८ महिना अगाडि

काठमाडौं —नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिको सेवा सुविधाबारे सोच्नुपर्ने बताएका छन् । मोरङमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले उनीहरु राजनीतिमा फर्किएको खण्डमा सेवा सुविधानबारे फरक ढंकले सोच्नुपर्ने बताएका हुन् । राजनीतिमा नलाग्दा र लाग्दा दिने सुविधा फरक-फरक हुनुपर्ने उनको भनाए छ । ‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आइसकेपछि त अर्को ढंगले […]