स्ववियु निर्वाचनमा लाग्न एमालेको निर्देशन
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्। अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम’ मा उनले स्ववियुको आफैँमा नेतृत्वको विकासको फोरमको रुपमा रहेको भन्दै एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचन गराउन सबै लाग्नुपर्ने भनाइ राखे । “स्ववियु निर्वाचन तोकिएको समयमा हुनु पर्दछ,” उनले भने, […]