लगत संकलन नै नगरी सुकुमबासी बस्ती भत्काउन बालेनको हतारो
२०७९ भदौ ९ गते काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच एक सम्झौतापत्रमा हस्ताक्षर भयो । काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुमबासी तथा सुकुमबासी बस्तीहरुको लगत संकलन गर्ने, उनीहरुको तथ्यांक संकलन गर्ने र छानबिनपछि सुकुमबासी पुष्टी भएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने कार्य गर्न सहमति भएको थियो । काठमाडौं महानगरपालिकासँग भएको तीन बुँदे […]