बुढिगंगा नगरपालिकाले करार कर्मचारी म्याद नथप्ने
बाजुरा–बुढिगंगा नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने भएको छ । नरपालिकामा कार्यपालिकाको बैठकले करारमा रहेका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो । नगरपालिकाले पुष ४ गते मात्र ९ जना कर्मचारीको म्याद नथप्ने पत्रचार गरेको थियो । मनोसामाजिक संयोजक र सहजकर्ता, ल्याब असिटेन्ट खडक बहादुर बिष्ट, अनमि अनिता कुमारी थापा, प्रास हरि रावल र प्रास तपेन्द्र बिक्रम […]