पत्रपत्रिका

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना
राजनीति
एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना
  • ३ महिना अगाडि

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि केन्द्रित भएको छ। पार्टी नेतृत्वले राजनीतिक, सांगठनिक र विधान संशोधनका साथै विभिन्न आयोगका प्रतिवेदनलाई छलफलमा लैजाँदा भूगोल र गैरभूगोगल कमिटीका सदस्यले आफूलाई भण्डारीको पक्षमा उभ्याएका हुन् । शनिबार १० वटा समूहमा विभाजन गरी प्रतिनिधिहरूलाई आ–आफ्ना क्षेत्रमा तोकिएको प्रतिवेदनमाथि छलफल गर्न लगाइँदा महाधिवेशन […]