मङ्लबार, चैत्र २५, २०८१

पत्रपत्रिका

ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध
अन्तर्राष्ट्रिय
ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध
  • २ महिना अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)माथि प्रतिबन्ध लगाएका छन्। इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको अमेरिका भ्रमणछि ट्रम्पले नेदरल्याण्ड्सको हेगमा रहेको आइसिसीमाथि प्रतिबन्ध लगाइएको कार्यकारी आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आइसिसीले यसअघि गजामा हजारौं प्यालेस्टिनीको हत्या गरी युद्ध अपराध गरेको अभियोगमा इसराइली प्रधानमन्त्री नेतन्याहू र उनका रक्षामन्त्री योआव गलान्ट तथा हमासका नेताविरूद्ध पक्राउ पुर्जी […]