अवैध रुपमा भित्रिएका भारतीय सवारी साधन प्रहरी नियन्त्रणमा
२२ चैत, वीरगञ्ज — प्रहरीले पर्साबाट तीनवटा भारतीय सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार अपरान्ह भारतीय नम्बरको ट्रक, स्कुटर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगञ्ज–१६ बाट भारतीय नम्बर बीआर ०६ जीडी ४१५६ नम्बरको ट्रक, बीआर ०५ एच १५११ नम्बरको पल्सर मोटरसाइकल, बीआर ०० ३३८९ नम्बरको पैसन प्रो मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]