आगामी वर्षको क्यालेण्डर तयार, १५ गतेदेखि बजारमा आउने
काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्षको क्यालेण्डर तयार पारेको छ । आगामी वर्ष २०७९ को लागि तयार पारिएको पात्रो माघ १५ गतेपछि बजारमा आइसक्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । ढुंगेलका अनुसार आगामी वर्षको लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ । तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, […]