आइतवार, बैशाख १६, २०८१

समाचार

बेलायतका स्वास्थ्यमन्त्रीले भने – नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ
स्वास्थ्य तथा जीवनशैली
बेलायतका स्वास्थ्यमन्त्रीले भने – नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ
  • १0 महिना अगाडि

लन्डन—  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य (बेलात) का स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले जनाएको […]