हेलिकोप्टरबाट बडीमालिका दर्शनका लागि तीन दिनमा पुगे ५० जना
धनगढी —सुदूरपश्चिम प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरूमा चौथो पटक हेलिकोप्टरबाट भ्रमणको सुविधा दिइएको छ। डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्कासहितको समूहले चौथो पटक बडीमालिका, खप्तड र रामारोशनसम्म हेलिकोप्टरमार्फत भ्रमणको सुविधा दिएका हुन्। अछामको साँफेबाट उनीहरूले तीन दिनमा ५० जनालाई बडीमालिका लगेका छन्। माघको महिना भएकाले बडीमालिका दर्शन गर्ने वृद्ध/वृद्धाहरूको सङ्ख्या धेरै रहेको छ। पर्यटन व्यवसायी दीपकबहादुर […]