जेलेन्स्कीसँगको भेटअघि ट्रम्पले भने– युक्रेनले क्रिमिया फिर्ता पाउने छैन
काठमाडौं —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँगको आज भेट गर्दैछन्। भेटअघि उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै रुस र युक्रेनबीच चलिरहेको युद्धबारे आफ्नो अडान स्पष्ट पारेका छन्। ʻयुक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध करिब तुरुन्तै समाप्त गर्न सक्छन् वा उनी लडाइँ जारी राख्न सक्छन्,ʼ उनले लेखे। उनले थपे भने,ʻसम्झनुहोस् […]