युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपीयन युनियनसँग जवाफी आयातकर असुल्ने बताएका छन् । युरोपीयन युनियनले २८.३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफुहरुले पनि ट्यारिफ लगाउने ट्रम्पले उदघोष गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘हामीसँग जुन सुकै शुल्क लिइन्छ, हामी उनीहरुसँग असुल्नेछौं ।’ उनले यसै महिनाको सुरुवातमा घोषित गरेको स्टील, आल्मुनियम आयातमाथिको २५ प्रतिशत […]