वास्तवमै कुकुरले मानिसलाई डिप्रेसनबाट टाढा राख्छ ?
कोरोना महाव्याधिको कारण भएको लकडाउनका बेला कुलप्रसाद बरालले आफ्नो घरमा गोल्डेन रिट्रिभर जातको कुकुरको बच्चा किनेर ल्याए । उनी कुकुरको सौखिन थिएनन् र त्यसप्रति उनको लगाव पनि थिएन । तर, विद्यालय बन्द भएपछि कोठाभित्रै थुनिएकी नातिनीलाई ‘साथी हुन्छ’ भनेर कुकुरको बच्चा ल्याइदिएको उनी बताउँछन् । ‘एक्लै भएपछि खेल्ने साथी भएन, चौबिसै घण्टा मोवाइलमा झुन्डिन थालिन्’ […]