ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउन सारथी लजिस्टिक्सको सुरुवात
प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्सले नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ ।आधुनिक प्रविधि र पारदर्शिता मार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्यका साथ कम्पनिले सेवा सुरु गरेकाे हाे । स्वयम्भू ठूलोभर्याङ, काठमाडौंमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी र धनगढीमा शाखा कार्यालयहरू […]