बाजुरामा आर्थिक बर्ष २०८१।०८२ को दररेट निर्धारण (सुचीसहित)
बाजुरा– बाजुरामा अगामी आर्थिक बर्ष २०८१।०८२ का लागि दररेट निर्धारण गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय बाजुराले आर्थिक बर्षका लागि ज्याला, ढुवानी तथा स्थानीय निर्माण सामग्रीहरुको दररेट निर्धारण गरि सार्वजनिक गरिएको जनाएको छ । श्रमिकको ज्याला, स्थानीय संकलन तथा ढुवानीको छुट्टाछुटै दररेट निर्धारण गरिएको छ । त्यस्तै बडिमालिका मुल मन्दिर क्षेत्र, त्रिवेणी पाटन र […]