बेरुजु असुलीमा जनप्रतिनिधि नै उदासिन
सरकारी निकायमा काम गर्ने व्यक्ति वा संस्थाले थाहा पाएर,नपाएर वा भनेको समयमा प्रक्रियागत रुममा कागजपत्र उपलब्ध गराउन नसकेका कारण बेरुजुको भागिदार हुनुपर्ने हुन्छ।कानूनी रुपमा व्यक्ति,संस्था, सप्लायर्स,निर्माण व्यवसायी,उपभोक्ता समिति,यातायात व्यवसायी,कम्पनी, कार्गो सेवा,कृषक समुह र संञ्चार संस्थाहरुको नाममा बेरुजु आउनु कानुन बिपरित मानिन्छ।बाजुराका स्थानीय तहमा बेरुजुको दर प्रत्येक बर्ष बढीरहेको छ।बेरुजु नियन्त्रण र फर्छयौटमा जिम्मेवार व्यक्तिहरुले अपनत्व […]