असोज ७ देखि सहुलियत पसल सञ्चालन, छुट र मूल्य तय हुन बाँकी
सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताएका छन् । ‘सहुलियत पसल सञ्चालन गर्ने विषयमा मातहतका निकायसँग छलफल भइरहेको छ । असोज ७ गतेभन्दा पछाडि जाँदैन,’ सचिव बुर्लाकोटीले भने, कुन वस्तुमा […]