११ बीमा कम्पनीको तीन महिनाको नाफा १ अर्ब ४८ करोड
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ११ जीवन बीमा कम्पनीले झन्डै साढे १ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । हिमालयन लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, सिटिजन्स् लाइफ इन्स्योरेन्स र लाइफ […]