प्रदेश सरकारको बित्तिय हस्तान्तरण अन्तरगत बाजुरामा बन्ने योजनाहरु यस्ता छन
बाजुरा– स्थानिय तह बित्तिय हस्तान्तरण कार्यक्रम अन्तर्गत आर्थिक मामिला मन्त्रतालय सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत बाजुरामा वडा कार्यालय भवन देखी बिध्यालय र सडकमा बजेट विनियाेजन गरिएकाे छ । स्थानिय तह बित्तिय हस्तान्तरण समपुरक अनुदान अन्तरगत बाजुराको त्रिबेणी नगरपालिकामा वडा न २, ६ र ७ का वडा कार्यालय भवन निमार्ण हुने भएका छ्न् । बडिमालिका नगरपालिकामा वडा […]