डलरको भाउ आज स्थिर (हेर्नुहोस् सूचीसहित)
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ११ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ […]