कविता: चेलीहरु
कुना कन्दरा भिर पाखामा घाँस काट्दै, भविष्यको सपना बुन्दै हिँड्ने ती चेलीहरू, नयाँ पुस्ताको उज्यालो बनी हरेक क्षेत्रमा आफूलाई स्थापित गरेका छन् प्रशासन,न्याय, शिक्षा,उद्योग, विज्ञान, साहित्य र राजनीति लम्किरहेका छन्, चम्किरहेका छन् तर अझै पनि, किन रोकिएको छ आवाज ? किन थिचिएको छ उडानको पखेटा? किन बाँधिन्छ स्वतन्त्रता चार दिवारभित्र ? त्यसैले, यो समय हो […]