स्थानीय तह उपनिर्वाचनका लागि खर्चको सीमा निर्धारण
निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनमा गर्न पाइने खर्चको सीमा निर्धारण गरेको छ । स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारका लागि आयोगले कात्तिक ७ गतेको बैठकबाट खर्चको हद निर्धारण गरेको हो । ‘स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष […]