बाजुरा कारागारमा चरेसकाे कारोबार, सहजै पुग्छन मोवाइल र सिम
बाजुरा—बाजुरा कारागार भित्र चरेसको कारोबार हुने गरेको एक स्रोतले बताएको छ । खानेकुरा तथा अन्य सामान कैदीलाई पुर्याउने बाहनामा सामान भित्र चरेस जाने गरेको एक कैदीले बताएका छन् । बाहिर प्रहरी वा कर्मचारी कसको मिलोमतो हुन्छ, जानकारी हुदैन्, तर भित्र चरेस खुलेआम रुपमा पाइने गरेको नाम नभन्ने सर्तमा एक कैदीले बताए । त्यस्तै कारागार भित्र […]