बाजुराको पादुका मन्दिरमा दलित महिलालाई पुजा गर्न निषेध
बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउपालकको बिचमा रहेको पादुका त्रिबेणी धाममा दलित महिलालाई पुजामा रोक लगाएको छ । रेडीयो अपि एफएममा कार्यरत संचारकर्मी समेत रहेकी स्वामीकार्तिक खापर गाउपालिका ३ की रमिता बिक सहित चार जना दलित महिलालाई पादुका त्रिबेणी धामका पुजारी मष्टीप्रसाद पाध्यायले मन्दिर प्रबेशमा रोक लागाएको पिडीत बिकले बताएकी छन् […]