बुढीगंगा नगरपालिकाको बजेट ६१ करोड ७६ लाख
बाजुरा– बुढिगंगा नगरपालिकाले आर्थिक बर्ष ०८०÷०८१ को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी नगर उपप्रमुख माया कुवर खड्काले आठौं नगरसभामा ६१ करोड ७६ लाख बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख खड्काले नगरसभामा आगामी आर्थिक बर्षको बजेट पेश गरेको छ । “शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार सुरक्षीत र समृद्ध बुढीगङ्गा बिकासको आधार” भन्ने मुल नाराका साथ सुरु […]