दुधिर आधारभुत बिध्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण
बाजुरा– बुढिगंगा नगरपालिका वडा न ९ मा रहेको दुधिर आधारभुत बिध्यालयका विपन्न तथा असाय बबालबालिकालाई न्यानो लुगा, बिध्यालय झोला तथा स्टेशनरी बितरण गरिएको छ । बिध्यालयमा आयाेजित एक कार्यक्रमका बिच साे साम्रगी बितरण गरिएकाे हाे । बडिमालिका फाउण्डेशन नेपालको समन्वय सहकार्य र नेपाल राईजिङको सहयोगमा न्यानो लुगा झोला तथा स्टेशनरी साम्रगी वितरण गरिएको बडिमालिका फाउण्डेशनका […]