“फेरि फर्कौं बाँधु गाउँ” (कविता)
जहाँ कुलोले बोल्थ्यो कथा, पाटी–पाखा साक्षी थिए, जादु पाध्या झैं श्रमिक हात, त्यहीँ हामीका राखी थिए। बाँधु गाउँको माटोभित्र, संस्कारको छ सिँचाइ, आज मेला जाग्यो फेरि, गाउँ बोल्छ — “म सम्झाइ।” ढोल मादलको तालसँगै, बगेको छ इतिहास, पानी हैन यो कुलोमा, बगेको छ विश्वास। बालापनले खेलेको त्यो, सिँचाइको पाटो हो, हाम्रो नै पुर्खाको पसिना, जीवनको […]