बुढिनन्दा भगवतीको इतिहास
बाजुरा जिल्ला धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँ विविध खालका सँस्कृती, रहनसहन, भेषभुषा, कलाकौशल, साहित्य,सृजना, भाषा, शैली र परम्परा छन् । धार्मिक रुपमा सहिष्श्रुणता, एकता र सद्भाव कायम छ । बाजुरा जिल्ला मानवीय विकास सूचकांकमा पछाडी भएपनि धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय, जल, जमिन र जडिबुटीको श्रोत र साधनका […]