देउडा संस्कृति संरक्षणको आवश्यकता र नेपाल देउडा संस्कृति संरक्षण समिति
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित लोकगीत देउडा हाम्रो सांस्कृतिक पहिचानको अभिन्न अंश हो। यसलाई देउडा गीत, देउडा भाषाका गीत, लोकगीत, मागल गीत, ठाढी भाका लगायत विभिन्न नामले चिनिन्छ। देउडा भाषाका गीत विशेष गरी सुदूरपश्चिमका जिल्लाहरू—बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला, डोटी, डडेल्धुरा—मा प्रचलित छन्। त्यस्तै, कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख र जाजरकोट […]