प्रेस सेन्टर बाजुराको अध्यक्षमा सुरेन्द्र शाही हुने गरी ९ सदस्यीय समिति गठन
बाजुरा — प्रेस सेन्टर नेपाल बाजुराको जिल्ला छैटाैँ जिल्ला सम्मेलनबाट सुरेन्द्र शाही अध्यक्ष रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ । बिहिबार बिहानबाट सूरु भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको हो । जसमा उपाअध्यक्ष दिनेश उखेडा र मिथुन बिक, सचिवमा साेधा नेपाली, सह सचिवमा सुरेश साउद र काेषाअध्यक्षमा तेज बहादुर बिक रहेका […]