सुदूरपश्चिममा चार मन्त्रालय फुटाएर पाँच बिनाविभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी
धनगढी— सुदूरपश्चिम प्रदेशका पाँच बिना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीको जिम्मेवारी तोकेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत् राखिएको छ । भौतिक पूर्वाधारलाई फुटाएर […]