बाजुरा पुगेर पर्यटनमन्त्री पाण्डेले गरे सरकारी कार्यालय प्रमुखसँग छलफल
बाजुरा—संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले बाजुरा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरेका छन् । मंगलवार बिहान जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रममा मन्त्री पाण्डेको उपस्थितिमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्ला भ्रमणको क्रममा सोमबार राति गृहजिल्ला पुगेका मन्त्री पाण्डेले समग्र जिल्लाको अवस्था, कार्यालयहरुका समस्या र सेवा […]