यस्तो छ तपाईंको साप्ताहिक राशिफल
२०७७ वैशाख २० – २६ गतेसम्म वैशाखशुक्ल नवमी- दशमी – वैशाखकृष्ण प्रतिपदासम्म २० गते सीता जयन्ती, २१ गते सम्रातहरुको मोहीनी एकादशीव्रत, अन्तराष्ट्रिय स्वतन्त्रता दिवस, २२ गते वैष्णवहरुको मोहीनी एकादशीव्रत, कोका कोशीको संगममा मत्स्यदर्शन, २३ गते भौमप्रदोषव्रत, २४ गते नृसिंहजयन्ती, किराँतसमाजसुधार दिवस, २५ गते बुद्धपूर्णिमा, पूर्णिमाव्रत, चण्डीपूर्णिमा, गौतमबुद्ध जयन्ती, कूर्मजयन्ती, वैशाखस्नान समाप्ति, घाँटुनृत्य विर्सजन, उभौलीपर्व, २६ […]