राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाजुराद्धरा जिल्लाकाे स्वास्थ्य सम्बन्धी सर्बपक्षिय भेलाको माग
बाजुरा– जिल्लाको जिल्ला अस्पतालमा रक्क्त संचार र मानव स्वास्थ्य माथि खेलवाड भएको भन्दै नागरिकमा तीव्र आक्रोश उत्पन्न भएको बेला अनेरास्ववियू बाजुरा र राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला प्रशासन कार्यालयमा ध्यानकर्षण पत्र बुझाएकाे छ । नागरिकको स्वास्थ्य अधिकारमाथि खेलवाड भएकाे भन्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा, जिल्ला अस्पताल, र सम्बन्धित निकायहरू बीचको सम्बन्धका कारण […]