तपाईंको आजको राशिफल पढ्नुहोस् ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) व्यापार व्यवसायको क्षेत्रमा लाभ हुने देखिन्छ। घरायसी वातावारणमा रोमान्चककारी समय व्यतित हुने छ। महत्वपूर्ण कार्यको लागि बाहिरको यात्रा हुन सक्नेछ। सरकारी कार्यमा लाभ मिल्नेछ। शारिरीक थकानको अनुभूति हुनेछ। माताको तर्फबाट अधिक लाभ हुने सम्भावना रहेको छ।समग्रमा तपाईको लागि भोलिको दिन मिश्र फलदायी रहने छ। वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) नया कार्यको शुभारम्भ गर्ने उपयुक्त समय रहेको […]