आइतबार कुन राशिका लागि शुभ ? हेरौँ राशिफल
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४४ पला । आजको बार बेला । बिहान ५ बजेर २५ मिनेटसम्म उद्धेग बेला । आजको राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको अविश्वास बढ्ने योग रहेको छ । सन्तान तथा छोराछोरी सँग […]