बुढीगंगाको समृद्धिका लागि विकास कचहरी कार्यक्रम बैशाख २७ देखी
बाजुरा– सुखी र समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ बाजुराको बुढीगंगाले समृद्धिका लागि विकास कचहरी कार्यक्रमको आयोजना गरिने भएको छ । नगरपालिकाले बैशाख २७, २८ र २९ गते बिकाश कचहरी कार्यक्रम २०८२ गरिने भएकाे हो । स्वास्थ्य शिक्षा, कृषि, पर्यटन र पुर्वाधार सुरक्षित समृद्ध बुढीगंगा बिकाशको आधार भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गरिने बुढीगंगा […]