• होमपेज
  • खेलकुद
  • महिला टिम कातामा नेपाललाई स्वर्ण

महिला टिम कातामा नेपाललाई स्वर्ण

  • सोमवार, मंसिर १६, २०७६
महिला टिम कातामा नेपाललाई स्वर्ण

काठमाडौं : महिला टिम कातामा नेपाले स्वर्ण पदक जितेको छ। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको हो।

काता खेलाडी निर्मला तामाङ, संगीता मगर शरु कार्की रहेको समूहले स्वर्ण जितेको छ। महिला टिम कातामा पाकिस्तान दोस्रो बनेको छ। नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको हो।

चर्चामा

सम्बन्धित समाचार